अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘मितज्यू’मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छन्। अभिनेत्री लामिछानेको जन्मदिनको अवसर पारेर फिल्ममा अनुबन्धित गरिएको निर्माण टिमले जानकारी दिएको छ। निर्मात्री समेत रहेकी लामिछानेले ‘१२ सत्ताइस’बाट नेपाली फिल्ममा मुख्य अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन्। उनको निर्माण तथा अभिनय रहेको फिल्म ‘आँखा’ गतवर्षको असोजमा प्रदर्शनमा आएको थियो। यससँगै उनको […]
‘मितज्यू’मा अनुबन्धित भइन् ‘आँखा’ अभिनेत्री स्मिता लामिछाने


