बैशाख २६ गते रिलिज हुने ‘ऊनको स्वीटर’ र ‘जार’को अग्रीम टिकट बुकिङ खुल्ला

The Cinema TimesThe Cinema TimesSourceMay 7, 20251 min read
बैशाख २६ गते रिलिज हुने ‘ऊनको स्वीटर’ र ‘जार’को अग्रीम टिकट बुकिङ खुल्ला
द सिनेमा टाइम्स, काठमाडौं । बैशाख २६ गते पर्सी शुक्रबारबाट प्रदर्शनमा आउने दुई सिनेमा ‘ऊनको स्वीटर’ र ‘जार’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । फरक कथावस्तुमा निर्माण भएका यी दुवै सिनेमाको मंगलबार साँझबाट देशभरका प्रायः मल्टीप्लेक्स हलहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरिएको हो । नवीन चौहानको डेव्यु निर्देशनमा निर्माण भएको ‘ऊनको स्वीटर’ शो संख्यामा […]