प्रदीप र गौरवलाई लिएर सिनेमा निर्माण गर्दै निर्मात्री शर्मिला पाण्डे

The Cinema TimesThe Cinema TimesSourceMay 7, 20251 min read
प्रदीप र गौरवलाई लिएर सिनेमा निर्माण गर्दै निर्मात्री शर्मिला पाण्डे
द सिनेमा टाइम्स, काठमाडौं । निर्मात्री शर्मिला पाण्डेले नयाँ सिनेमा निर्माणको तयारीमा जुटेकी छन् । छोरा सुरज पाण्डेले नै निर्देशन गर्ने नयाँ सिनेमाको निर्माण प्रक्रिया अगाडि बढेको निर्मात्री पाण्डेको बताइन् । यसअघि उनले ‘लभ लभ लभ’, ‘घर’, ‘चंगाचेट’, ‘आमा’ र ‘परस्त्री’ लगायतका आधा दर्जन सिनेमा निर्माण गरिसकेकी छिन् । निर्मात्री पाण्डेले निर्माण गर्न लागेको नयाँ […]