काठमाडौं– निर्मात्री शर्मिला पाण्डेले नयाँ फिल्म बनाउने तयारी गरेकी छिन् । छोरा सुरज पाण्डेले नै निर्देशन गर्ने नयाँ फिल्मको काम अगाडि बढेको निर्मात्री पाण्डेको भनाई छ । यसअघि उनले फिल्म ‘लभ लभ लभ’, ‘आमा’, ‘परस्त्री’ आदि फिल्महरु निर्माण गरिसकेकी छिन् ।
निर्मात्री पाण्डेले निर्माण गर्न लागेको नयाँ फिल्मलाई उनकै छोरा निर्देशक सुरज पाण्डेले निर्देशन गर्नेछन् । सुरजले फिल्म ‘परस्त्री’ मार्फत निर्देशनमा डेब्यू गरेका थिए ।
यो फिल्मका लागि बुधवार अभिनेता प्रदीप खड्का तथा गौरव बिष्टसँग निर्माण पक्षले कुराकानी गरेको छ । अभिनेता खड्कासंगको भेटपछि निर्मात्री पाण्डेले भनिन्– ‘प्रदीपजीले छ ...
शर्मिलाको फिल्ममा प्रदीप र गौरव


