काठमाडौँ– फिल्म ‘अगस्त्यः च्याप्टर १’ मा कलाकार नाजिर हुसेनको पाँच अवतारमा देखिने भएका छन्। निर्माण टिमले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार नाजिरकाे ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरेका हुन्। नाजिर फिल्ममा ‘निसान’ पात्रको भूमिकामा देखिनेछन्। यसअघि निर्माण टिमले सौगात मल्लको दुई ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरेका थिए। उक्त पोस्टरमा भूमिकाले निकै चर्चा पाइरहेको छ। ‘अगस्त्य’मा सौगातको ‘क्यारेक्टर पोस्टर’ फिल्म […]


