‘मितज्यू’ मा जोडिइन् स्मिता लामिछाने

Himal KhabarHimal KhabarSourceMay 7, 20251 min read
‘मितज्यू’ मा जोडिइन् स्मिता लामिछाने
काठमाडौँ- अनिल बुढा मगरको निर्देशनमा बन्ने फिल्म ‘मितज्यू’मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा पोस्ट सेयर गर्दै निर्देशक मगरले स्मितासँग सम्झौँता भएको जानकारी दिएका हुन्। निर्मात्री समेत रहेकी लामिछानेले ‘१२ सत्ताइस’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन्। उनको निर्माण र अभिनयमा बनेको फिल्म ‘आँखा’ गत वर्ष असोजमा प्रदर्शनमा भएको थियो। यसअघि ‘मितज्यू’को […]