सौगात र अनुपको ‘जार’ नेपाल प्रिमियरमा रुचाइयो

The Cinema TimesThe Cinema TimesSourceMay 7, 20251 min read
सौगात र अनुपको ‘जार’ नेपाल प्रिमियरमा रुचाइयो
द सिनेमा टाइम्स, काठमाडौं । फुर्वा छिरिङ लामाको डेव्यु निर्देशन निर्माण भएको सिनेमा ‘जार’को ललितपुरस्थित लविम मलमा सञ्चालित क्युएफएक्स सिनेमाजमा भव्य प्रिमियर शोको आयोजना गरिएको छ । नेपाली भाषीको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडी प्रिमियरपछि मंगलबार नेपालमा प्रिमियर गरिएको हो । मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं नेसपा […]