धम्पुसमा धमाधम पीआर

Chitra LaharChitra LaharSourceMay 7, 20251 min read
धम्पुसमा धमाधम पीआर

काठमाडौं । निर्देशक शोभित बस्नेतको फिल्म ‘पीआर’ को दोस्रो सेडयुल धम्पुसबाट सुरु भएको छ। अष्ट्रेलियामा ६० प्रतिशत छायांकन गरेको निर्माण टिमले बाँकी दृश्य कास्कीको धम्पुसबाट थालेको हो। सोमबार निर्मण टिमले फिल्मको एक दृश्य बिहेको खिचेको छ। जहाँ दिक्पाल कार्की,नीर शाह,गौरी मल्ल,बिनिता कार्कीलाई देख्न सकिन्छ। निर्देशक बस्नेतले फिल्मको ६० प्रतिशत अष्ट्रेलियामा र बाँकी दृश्य नेपालमा खिच्ने […]

The post धम्पुसमा धमाधम पीआर appeared first on CHITRALAHAR.COM.