मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिएको कार्यको उचित प्रतिफल मिल्नेछ। अत्यावश्यक कुरामा नै आफ्नो प्रतिक्रिया दिनुहोस्। आफन्तको प्रतिभाले मन प्रसन्न रहनेछ। पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) हजुरले गरेको शुभ कार्यको चर्चा […]
The post आज–२४ बैशाख २०८२ बुधवारको राशिफल appeared first on CHITRALAHAR.COM.


