प्रताप र शान्तिश्रीको ‘सोल्टिनी उखुमै मनपर्‍यो’ सार्वजनिक

Ramailo ChaRamailo ChaSourceMay 6, 20251 min read
प्रताप र शान्तिश्रीको ‘सोल्टिनी उखुमै मनपर्‍यो’ सार्वजनिक
गायक प्रताप दास तथा शान्तिश्री परियारको युगल स्वरमा ‘सोल्टिनी उखुमै मनपर्‍यो’ बोलको गीत सार्वजनिक भएको छ । गायक प्रताप दासको आधिकारिक यूट्यूब च्यानल ‘प्रताप दास’मा रिलिज भएको यस गीतको संगीतकार अर्जुन सापकोटा हुन् । गीत सन्तोष सापकोटाले लेखेका हुन् भने एरेन्ज, मिक्सिङ् तथा मास्टरिङ एचएनबी किस्मतले गरेका हुन् । यस्तै गीतको भिडियोमा पल शाह तथा […]