काठमाण्डौँ । दसैँको फूलपातिको डेटबाट एक ईन्च पनि दायाँ बाँया नहुने भन्दै सुटिङ सुरु गरिसकेका माइतीघर फिल्मका निर्माता रोहित अधिकारीले फिल्मको पब्लिसिटीमा एक करोड बजेट छुट्याएका छन । न्यूज फिल्मीलाई दिईएको जानकारी अनुसार यस पटक आक्रमक पब्लिसिटी गर्ने योजना अनुरुप माइतीघरको प्रचार प्रसारमा रोहितको टम उत्रिन लागेको हो । दसैको फूलपातिको डेटमा अन्य तीन फिल्म …
माइतीघरको पब्लिसिटीमा एक करोड खर्चिदै निर्माता : माग्ने बुढाको तस्बिर सार्वजनिक गर्दै पब्लिसिटी सुरु


