काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको कृति ‘जार’मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ । फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा प्रमुख भूमिकामा छन् । अभिनेता मल्ललाई दुई दशक अघि नै खेल्न मन लागेको चलचित्र हो, जार । जब उनले साहित्यकार इन्द्र […]
दुई दशकपछि ‘जार’मा मेरो सपना पूरा भयो : सौगात मल्ल


