हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने वुढा’को नयाँ लुक्स सार्वजनिक भएको छ। नयाँ सार्वजनिक लुक्समा केदार घिमिरे खाटमा बसेर मोबाइल हेरिरहेको देखिन्छन्। झट्ट हेर्दा उनको लुक्स गाउँको मुखियाको जस्तो देखिन्छ। तर, निर्माण पक्षले यस विषयमा केही खुलाएको छैन। मिलन तामाङको निर्देशनमा तयार भइरहेकाे यो फिल्म तामाङ संस्कृतिको सेरोफेरोमा राखेर निर्माण गरिएको […]
हेर्नुस् माग्ने बुढाको ‘माइतीघर’ फिल्मको नयाँ लुक्स


