सुदीप र शान्तिश्रीको केही भनेकै छैन

Chitra LaharChitra LaharSourceMay 6, 20251 min read
सुदीप र शान्तिश्रीको केही भनेकै छैन

काठमाडौं । लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदीप अधिकारी र शान्तिश्री परियारको स्वर छ । गीतको भिडियो सुदीप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । शब्द तथा संगीत सुदीपको छ । कमल सौरागको संगीत संयोजन रहेको गीतमा कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहेको छ । खुमन राना र सुमन […]

The post सुदीप र शान्तिश्रीको केही भनेकै छैन appeared first on CHITRALAHAR.COM.