आज–२३ बैशाख २०८२ मंगलवारको राशिफल

Chitra LaharChitra LaharSourceMay 6, 20251 min read
आज–२३ बैशाख २०८२ मंगलवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा आफ्नो अनुकूल समय मिलाउन सकिनेछ। अरुको कुरामा धेरै चासो नलिनुहोला। तत्काल योजनालाई सार्वजनिक नगर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिस्थिति अनुसार चल्न नसक्दा पछि परिनेछ। साझेदारीमा वैचारिक मतभेदले […]

The post आज–२३ बैशाख २०८२ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.