‘जार’मा मुख्यमात्र होइन जुनकुनै भूमिकाका लागि तयार थिए सौगात

Ramailo ChaRamailo ChaSourceMay 5, 20251 min read
‘जार’मा मुख्यमात्र होइन जुनकुनै भूमिकाका लागि तयार थिए सौगात
साहित्यकार इन्द्रबहादुर राईको कृति ‘जार’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ । फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा प्रमुख भूमिकामा छन् । अभिनेता मल्ललाई दुई दशक अघि नै खेल्न मन लागेको चलचित्र हो, जार । जब उनले साहित्यकार इन्द्र बहादुर […]