विलासी पर्यटनको गन्तव्यको रूपमा चिनाउन र्‍यापर राजाकुमारी नेपालमा

Thulo PardaThulo PardaSourceMay 5, 20251 min read
विलासी पर्यटनको गन्तव्यको रूपमा चिनाउन र्‍यापर राजाकुमारी नेपालमा
काठमाडौं – भारतीय मूलकी चर्चित अमेरिकी र्‍यापर राजाकुमारी अहिले नेपालमा छिन् । उनी केही भारतीय व्यापारी र कलाकारहरूसँगै गत हप्ता नेपाल आएकी हुन् र अहिले पोखरामा छिन् । केही दिनअघि राजाकुमारीले मुस्ताङको मुक्तिनाथ मन्दिरको भ्रमण गरिन् । उनको नेपाल आउनुको मुख्य उद्देश्य नेपाललाई विलासी पर्यटनको गन्तव्यको रूपमा विश्वभर चिनाउनु हो । हालै पोखरामा भएको पर्यटनसम्बन्धी […]