भारतमा पाकिस्तानी कलाकारको इन्स्टाग्राम एकाउन्टमा प्रतिबन्ध

News FilmyNews FilmySourceMay 5, 20251 min read
भारतमा पाकिस्तानी कलाकारको इन्स्टाग्राम एकाउन्टमा प्रतिबन्ध
काठमाडौं ।  कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत सरकारले पाकिस्तानी कलाकारहरूको इन्स्टाग्राम एकाउन्ट भारतभित्र प्रतिबन्ध लगाइएको छ।  भारतले माहिरा खान, हानिया आमिर, अली जफर, माया अली, सजल अली, आयजा खान, इकरा अजिज, सनम सईदलगायत कलाकारको खाता भारतीय प्रयोगकर्ताले हेर्न नपाउने बनाएको हो। यही आदेशअनुसार एआरवाई डिजिटल, हम टिभीजस्ता चर्चित पाकिस्तानी युट्युब च्यानलहरू पनि भारतमा ब्लक गरिएका …