‘महाजात्रा’को ‘आहा क्या राम्रो’मा अरुण र आश्माको ठुम्का

Ranga KhabarRanga KhabarSourceJan 16, 20241 min read
‘महाजात्रा’को ‘आहा क्या राम्रो’मा अरुण र आश्माको ठुम्का
रंगखबर, काठमाडौँ: बर्षकै प्रतिक्षित फिल्म ‘महाजात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ। घोषणा देखि नै चर्चामा रहेको फिल्मले प्रचार स्वरूप फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘आहा क्या राम्रो’ बोलको गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा कलाकारहरू विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र […]