काठमाडौं । यहि बैशाख २६ (मे ९) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’को वर्ल्ड प्रिमियरको लागि कलाकारसहितको निर्माण टिम सिक्किम प्रस्थान गरेको छ । निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायीका तथा संगीतकार झुमा लिम्बुसहितको टिम मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो । फिल्मको वर्ल्ड प्रिमियर […]
वर्ल्ड प्रिमियरको लागि ‘जार’ टिम सिक्किम प्रस्थान


