रुपेशको फिल्ममा पूजा अनुवन्धित

Ranga KhabarRanga KhabarSourceMay 4, 20251 min read
रुपेशको फिल्ममा पूजा अनुवन्धित
रंगखबर, काठमाडौँ:  गतबर्ष रिलिजमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङ नयाँ फिल्म निर्माणको दौडमा लागेका छन् । यसपटक, मल्टिस्टारर कलाकार लिएर एक्सन फिल्म बनाउने तयारी उनको छ । यसका लागि कलाकारहरुलाई फाइनल गर्ने काम पनि धमाधम चलिरहेको छ । यसैबिच, यो फिल्ममा नायिका पूजा शर्मा फाइनल भएकी छिन् । रुपेशले पूजालाई उनकै जन्मदिनको दिनमा अनुवन्धित […]