चर्चामा ‘के घर के डेरा : घर नं २’को ट्रेलर

Ranga KhabarRanga KhabarSourceMay 4, 20251 min read
चर्चामा ‘के घर के डेरा : घर नं २’को ट्रेलर
रंगखबर, काठमाडौँ: दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलरले दर्शकको साथ पाएको छ । दर्शकले ट्रेलर मन पराउँदा युट्युबमा उच्च भ्युज पाएको छ । २३ घण्टामा ट्रलेरलाई १० लाख भ्युज प्राप्त भएको छ । साढे तीन सय कमेन्ट र ११ हजार लाइक आएको छ । पछिल्लो समय अधिकांश […]