निश्चल र अस्मिताको स्वरमा महाभोजको ‘लालु मै’ गीत सार्वजनिक

News FilmyNews FilmySourceMay 4, 20251 min read
निश्चल र अस्मिताको स्वरमा महाभोजको ‘लालु मै’ गीत सार्वजनिक
काठमाडौं – अगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन देखि प्रर्दशनमा आउँने फिल्म महाभोजको नयाँ गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ। निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वर रहेको गीतमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङ सहित निश्चलकै पनि नृत्य देख्न पाइन्छ। गीत मलिकाको विवाह समारोहमा आधारित छ, जहाँ गाउँको रमाइलो झल्किएको छ। हर्क …