गत वर्ष रिलिजमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङ नयाँ फिल्म निर्माणको तयारीमा लागेका छन्। यस पटक, मल्टिस्टारर कलाकारहरू लिएर एक्सन फिल्म बनाउने योजना उनको छ। यसका लागि कलाकारहरू फाइनल गर्ने काम तीव्र रूपमा चलिरहेको छ। यसैबीच, यो फिल्ममा नायिका पूजा शर्मा फाइनल भएकी छन्। निर्देशक रुपेशले पूजालाई उनको जन्मदिनकै दिन अनुबन्ध गरेका हुन्। फिल्ममा […]
‘दान्भी’ निर्देशकको नयाँ फिल्म फेरि पनि पूजा, हुनेछ मल्टिस्टारर


