यस्तो बन्यो ‘महाभोज’को निश्चल बस्नेतले गाएको ‘लालुमै’ गीत सार्वजनिक

Ramailo ChaRamailo ChaSourceMay 4, 20251 min read
यस्तो बन्यो ‘महाभोज’को निश्चल बस्नेतले गाएको ‘लालुमै’ गीत सार्वजनिक
आगामी जेठ १५ गते रिलिज हुने नेपाली फिल्म ‘महाभोज’को प्रतीक्षित गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ। आइतबार आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो, जहाँ फिल्म युनिटका सदस्यहरू र पत्रकारहरूको बाक्लो उपस्थिति थियो। चर्चित निर्देशक तथा अभिनेता निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘लालुमै’ गीतमा हर्क साउदको शब्द, कोसिस क्षेत्री र केतन क्षेत्रीको संगीत, […]