द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १५ गते रिलिज हुने सिनेमा ‘महाभोज’ गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । जहाँ सिनेमाको निर्माण युनिट र पत्रकारको बाक्लो उपस्थिति थियो । चर्चित निर्देशक तथा अभिनेता समेत रहेका निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘लालुमै’ […]
निर्देशक निश्चलको स्वर तथा नृत्यमा ‘महाभोज’को गीत ‘लालुमै’ सार्वजनिक


