‘दान्भी’ निर्देशकको नयाँ सिनेमामा पूजा फाइनल

The Cinema TimesThe Cinema TimesSourceMay 4, 20251 min read
‘दान्भी’ निर्देशकको नयाँ सिनेमामा पूजा फाइनल
द सिनेमा टाइम्स, काठमाडौं । गतबर्ष रिलिजमा आएको सिनेमा ‘दान्भी’का निर्देशक रुपेश तामाङ नयाँ फिल्म निर्माणको दौडमा लागेका छन् । यसपटक, मल्टिस्टारर कलाकार लिएर एक्सन सिनेमा बनाउने तयारी उनको छ । यसका लागि कलाकारहरुलाई फाइनल गर्ने काम पनि धमाधम चलिरहेको छ । यसैबिच, यो सिनेमामा नायिका पूजा शर्मा फाइनल भएकी छिन् । रुपेशले पूजालाई उनकै […]