The post रुपेश तामाङको नयाँ एक्सन फिल्ममा पूजा शर्मा फाइनल appeared first on Celebrity Nepal.
काठमाडौँ । ‘दान्भी’मार्फत निर्देशनमा डेब्यू गरेका रुपेश तामाङ नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन्। मल्टिस्टार कास्ट रहने उक्त फिल्मलाई एक्सन जनरामा निर्माण गरिने भएको छ। फिल्मका लागि कलाकार छान्ने प्रक्रिया तीव्र गतिमा चलिरहेको छ। यसै क्रममा नायिका पूजा शर्मा फाइनल भएकी छन्। निर्देशक तामाङले शर्मालाई उनकै जन्मदिनको अवसर पारेर अनुबन्धन गरेका हुन्। “मेरो कथाले पूजा […]
The post रुपेश तामाङको नयाँ एक्सन फिल्ममा पूजा शर्मा फाइनल appeared first on Celebrity Nepal.