पछिल्लो समय के-के गर्दैछ चलचित्र विकास बोर्ड ?

Ramailo ChaRamailo ChaSourceMay 4, 20251 min read
पछिल्लो समय के-के गर्दैछ चलचित्र विकास बोर्ड ?
चलचित्र विकास बोर्डबाट  नेपाली चलचित्र क्षेत्रले केही उल्लेखनीय सक्रियता र योजनागत गति देखिन थालेको छ। बोर्डले एकैसाथ चार स्थानमा कार्यक्रम सञ्चालनमा ल्याउनुका साथै दीर्घकालीन नीति, पूर्वाधार र प्रणालीगत सुधारका कदमहरू पनि अघि बढाएको छ। वर्तमान समयमा बोर्डको सहकार्यमा देशका विभिन्न भौगोलिक र सांस्कृतिक क्षेत्रहरूमा चलचित्रसँग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालनमा छन् १. काठमाडौँमा ‘ Women Make Films’ कार्यशाला   […]