फिल्म ‘महाराजधिराज’ मा एकपछि अर्को चर्चित कलाकारहरूको घोषणा हुँदै जाँदा यसको चर्चा झन् चुलिँदै गएको छ। परिच्छेद सेनको निर्देशनमा बन्ने फिल्म ‘महाराजधिराज’ मा यसअघि रमेश उप्रेती अनुबन्ध भएका थिए। रमेशभन्दा अगाडि पल शाह अनुबन्ध भइसकेका थिए। अहिले नायक आर्यन सिग्देल पनि अनुबन्ध भएका छन्। निर्माण पक्षका अनुसार उनी मुख्य भूमिकामध्ये एकमा देखिनेछन्। आर्यन, रमेश र […]
‘महाराजधिराज’मा आर्यन सिग्देलको प्रवेश


