चलचित्र विकास बोर्डले भन्यो– दीर्घकालीन योजनाहरूमा यी काम हुँदैछन्, तत्काल एकैपटक चार कार्यक्रम

The Cinema TimesThe Cinema TimesSourceMay 4, 20251 min read
चलचित्र विकास बोर्डले भन्यो– दीर्घकालीन योजनाहरूमा यी काम हुँदैछन्, तत्काल एकैपटक चार कार्यक्रम
काठमाडौं, द सिनेमा टाइम्स । चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको विकासका लागि सक्रियता देखाएको छ । बोर्डले एकैसाथ चार स्थानमा कार्यक्रम सञ्चालन गरिरहेको छ । बोर्डले दीर्घकालीन नीति, पूर्वाधार र प्रणालीगत सुधारका कदमहरू पनि एकसाथ अघि बढाएको छ । बोर्डको सहकार्यमा अहिले देशका विभिन्न ठाउँमा चलचित्रसँग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालनमा रहेको बोर्डले जनाएको छ […]