चलचित्र ‘महाराजधिराज’मा आर्यन सिग्देलको प्रवेश

Thulo PardaThulo PardaSourceMay 4, 20251 min read
चलचित्र ‘महाराजधिराज’मा आर्यन सिग्देलको प्रवेश
काठमाडौं – निर्माणाधीन नेपाली चलचित्र ‘महाराजधिराज’मा अब चर्चित अभिनेता आर्यन सिग्देलको पनि प्रवेश भएको छ । चलचित्रको कलाकार टोलीलाई अझ सशक्त बनाउँदै निर्माता टिमले सिग्देललाई प्रोजेक्टमा स्वागत गरेको जानकारी दिएको छ । चलचित्रमा जोडिएको अवसरप्रति प्रतिक्रिया दिँदै अभिनेता सिग्देलले भनेका छन्, “नयाँ चलचित्र र नयाँ पात्र । आशा छ यहाँहरूले इन्जोए गर्नुहुन्छ होला ।” निर्माताका […]