काठमाडौं । चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१औं दिनमा भव्य कार्यक्रमको आयोजना गरी सफलताको खुशी साटासाट गरेको छ । शुक्रबार साँझ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोक, काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्रको टिम तथा ५१ दिन मनाएका हलहरूलाई प्रशंसा पत्र प्रदान गर्दै खुशी साटासाट गरिएको थियो । समारोहमा सशस्त्र प्रहरी बलका सांस्कृतिक समूहहरूले विभिन्न प्रस्तुतिहरू दिए । यस्तै,
सांस्कृतिक कार्यक्रमसहित ‘अञ्जिला’ले साट्यो खुशी


