मिसेस वर्ल्डमा नेपालकी पृथ्वीया, ५७ देशका विवाहित सुन्दरीसँग प्रतिस्पर्धा

Thulo PardaThulo PardaSourceJan 16, 20241 min read
मिसेस वर्ल्डमा नेपालकी पृथ्वीया, ५७ देशका विवाहित सुन्दरीसँग प्रतिस्पर्धा
काठमाडौँ।‘मिसेस वर्ल्ड नेपाल २०२३’ पृथ्वीया थापा अमेरिका पुगेकी छन् । विवाहित महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्न उनी गत शनिबार त्यसतर्फ गएकी थिइन् । पृथ्वीया आईतवारदेखि आगामी शुक्रवारसम्म अमेरिकाको लसभेगासमा हुने इभेन्टमा नेपालको प्रतिनिधित्व गरिरहेकी छन् । मिसेस वर्ल्ड नेपालको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले गत शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी […]