काठमाडौं – नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औं दिनमा भव्य कार्यक्रमको आयोजना गर्दै ऐतिहासिक सफलता साटासाट गरेको छ। शुक्रवार साँझ हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित कार्यक्रममा फिल्म टिम, प्रदर्शक हलहरू, पत्रकार, सुरक्षाकर्मी र शुभचिन्तकहरूको उपस्थिति थियो। सशस्त्र प्रहरीका सांस्कृतिक समूहले विभिन्न प्रस्तुति दिए …
हिरालाई पनि सहयोग गर्दै अञ्जिाला टिमले मनायो ५१औँ दिनको सफलता : एन्जिललाई चाँडै घर दिने


