छैटौँ ‘भ्वाइस अफ नेपाल’ बने प्रशेष पाण्डे

Thulo PardaThulo PardaSourceMay 3, 20251 min read
छैटौँ ‘भ्वाइस अफ नेपाल’ बने प्रशेष पाण्डे
काठमाडौं – साङ्गीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । ग्राण्ड फिनालेमा कोच खेम सेन्चुरीको टोलीका प्रतिस्पर्धी प्रशेष विजेता घोषित भए । खोटाङका रोशन राई फस्ट रनर अप, इलामका प्रमेश राई सेकेन्ड रनर अप र सिक्किमकी अर्पणा आचार्य थर्ड रनर अप भए । प्रशेषले २० लाख नगद र […]