असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म “यो मन त मेरो नेपाली हो” को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक खैजडी गीत “हेर लौ नेपाल आमाको” मा नेपालको इतिहासदेखि वर्तमानसम्मको वर्णन गरिएको छ । अनिश अधिकारीको स्वर र शब्द संकलनमा तयार भएको यस गीतमा फिल्मका मुख्य कलाकारहरू रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, […]
‘यो मन त मेरो नेपाली हो’ले रिलिज गर्यो नेपाल र नेपालीको बखान गरिएको खैजडी गीत


