मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सद्भावमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ विचारको प्रशंसा हुनेछ। प्रतिष्ठित काम गरेर समाजमा आफूलाई चिनाउन सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको थालनी हुनेछ। सञ्चित धनमा वृद्धि हुनुका […]
The post आज–२० बैशाख २०८२ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.


