‘ऊनको स्वीटर साँझ’ मा झुमे धरानवासी

eHimalaya TimeseHimalaya TimesSourceMay 2, 20251 min read
‘ऊनको स्वीटर साँझ’ मा झुमे धरानवासी
धरान । यही वैशाख २६ गते शुक्रबारदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘ऊनको स्वीटर’को धरानमा सांगीतिक साँझ सम्पन्न भएको छ । बिहीबार धरान रंगशालामा आयोजित सांगीतिक साँझमा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो । सो कार्यक्रमका लागि पाँचथरको फिदिमदेखि धरानसम्मको २०० किमी बाटोमा मोटरसाइकल र्‍यालीमार्फत् दर्शकहरू आएका थिए भने अन्य गाउँ-गाउँदेखि समेत दर्शकहरू आएका थिए । कार्यक्रममा