‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceMay 2, 20251 min read
‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक
काठमाडौं – दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार आयोजित एक कार्यक्रममा यो ट्रेलर देखाइएको हो । ट्रेलरमा घर र डेराको फरकपन देखाइएको छ । घरको मायाले निम्त्याउने समस्यालाई स्पष्ट रूपमा प्रस्तुत गरिएको छ । अहिलेको समाजमा घरलाई नै सबै थोक ठान्ने […]