चलचित्र ‘यो मन त मेरो नेपाली हो’को नयाँ गीत सार्वजनिक

Thulo PardaThulo PardaSourceMay 2, 20251 min read
चलचित्र ‘यो मन त मेरो नेपाली हो’को नयाँ गीत सार्वजनिक
काठमाडौं – आउँदो असार २७ गते प्रदर्शन हुने चलचित्र ‘यो मन त मेरो नेपाली हो’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘हेर लौ नेपाल आमाको’ बोलको यो खैँजडी भाकामा आधारित गीतमा नेपालको इतिहास र वर्तमान अवस्थालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । अनीश अधिकारीले गाएको र शब्द लेखेको यो गीतमा चलचित्रका मुख्य कलाकारहरू रोशन श्रेष्ठ, […]