के घर के डेरा: घर नं २ को राम्रो ट्रेलर : दर्शकको मन छुने संकेत

News FilmyNews FilmySourceMay 2, 20251 min read
के घर के डेरा: घर नं २ को राम्रो  ट्रेलर : दर्शकको मन छुने संकेत
काठमाडौं — जेठ २ गते देखि प्रर्दशनमा आउन लागेको फिल्म ‘के घर के डेरा: घर नं २’  को राम्रो ट्रेलर निस्किएको छ ।  दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्मको ट्रेलरमा घर र डेराबीचको भावनात्मक र सामाजिक द्वन्द्वलाई कवितात्मक शैलीमा प्रस्तुत गरिएको छ। मदन पुरस्कार विजेता साहित्यकार बुद्धिसागरको लेखनमा तयार गरिएको यो फिल्म उनको पहिलो …