काठमाडौं– प्रतिभाशाली अभिनेत्री बेनिशा हमाल यतिबेला फिल्म ‘बिगुल’ को छायांकनमा व्यस्त छिन् । कलाकर्मीको ‘मेरो रोजाइ’ स्तम्भमा उनका रोजाइमा केही विषयहरुः
मनपर्ने मौसम: गर्मी
मनपर्ने महिना: साउन र असोज
मनपर्ने चाड: तिहार
मनपर्ने गायक: सुजन चापागाईँ
मनपर्ने गायिका: रजिना रिमाल
मनपर्ने गीत: कुन मन्दिरमा जान्छौ यात्री
मनपर्ने संगीतकार: एसडी योगी
मनपर्ने गीतकार: हर्क साउद
मनपर्ने फिल्म: कागबेनि
मनपर्ने अभिनेता: सौगात मल्ल
मनपर्ने अभिनेत्री: करिष्मा मानन्धर
मनपर्ने हास्य कलाकार: मह जोडि
मनपर्ने पुस्तक: नयनराज पाण्डेको सल्लिपिर
मनपर्ने शहर: चितवन
मनपर्ने देश: फ्रान्स
मनपर्ने सवारी साधन: कार (ओमोडा)
मनपर्ने रंग: रातो
मनपर्ने फरफ्यूम: च्यालन
मनपर्ने मन्दिर: पशुपतिनाथ
मनपर्ने भगवान: गणेश र ...
अभिनेत्री बेनिशा हमालको रोजाइमा के–के ?


