नीति तथा कार्यक्रममा समेटिएन फिल्मसहितका मनोरञ्जन क्षेत्र

KalakarmiKalakarmiSourceMay 2, 20251 min read
नीति तथा कार्यक्रममा समेटिएन फिल्मसहितका मनोरञ्जन क्षेत्र
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम वाचन गरेका हुन् । यद्यपि, सरकारको नीति तथा कार्यक्रममा नेपाली फिल्मसहितका मनोरञ्जन क्षेत्रका बारेमा एक शब्द उल्लेख गरिएको छैन । मनोरञ्जन शब्द भृकुटीमण्डपको पार्कलाई मनोरञ्जन स्थलको रुपमा विकास गरिने उल्लेख भए पनि नेपाली फिल्मसहितको मनोरञ्जन क्षेत्रमा आगामी वर्षको नीति तथा कार्यक्रममा शत प्रतिशत उपेक्षा गरिएको छ । राष्ट्रपति पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा ...