काब्यात्मक शैलीमा ‘के घर के डेराः घर नंम्बर २’को ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceMay 2, 20251 min read
काब्यात्मक शैलीमा ‘के घर के डेराः घर नंम्बर २’को ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘के घर के डेराः घर नंम्बर २’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको ३ मिनेट २० सकेण्ड लामो ट्रेलरले कथावस्तुबारे प्रकाश पार्छ । कविता माध्यमबाट प्रस्तुत गरिएको ट्रेलरमा छोरालाई जसरी पनि घर जोगाउन सल्लाह दिँदै गरेका […]