‘जार’ अभिनेत्री गीताञ्जली थापा: नेटफ्लिक्सदेखि भारतको राष्ट्रिय चलचित्र पुरस्कारसम्म

Thulo PardaThulo PardaSourceMay 2, 20251 min read
‘जार’ अभिनेत्री गीताञ्जली थापा: नेटफ्लिक्सदेखि भारतको राष्ट्रिय चलचित्र पुरस्कारसम्म
काठमाडौं – वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘जार’मा मुख्य भूमिका निभाएकी अभिनेत्री गीताञ्जली थापा नेपाली चलचित्र क्षेत्रमा परिचित नाम नभए पनि उनी एक उत्कृष्ट कलाकार हुन् । भारतमा आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसकेकी गीताञ्जलीले ‘लायर्स डाइस’ नामक चलचित्रबाट भारतको प्रतिष्ठित राष्ट्रिय चलचित्र पुरस्कार जितेकी छिन् । यति मात्र नभई, उनी नेटफ्लिक्सको चर्चित सिरिज […]