धरान – बिहीबार साँझ धरानमा भव्य साङ्गीतिक कार्यक्रम ‘ऊनको स्वीटर साँझ’ सम्पन्न भएको छ । आगामी शुक्रवार रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को प्रचारप्रसारको एक महत्त्वपूर्ण प्रयास स्वरूप धरान रङ्गशालामा आयोजित सो कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकहरूको उत्साहजनक उपस्थिति रह्यो । सो कार्यक्रमको लागि पाँचथरको फिदिम देखि धरान सम्मको २०० कि.मि. बाटोमा […]
धरानमा आयोजित ‘ऊनको स्वीटर’ साँझमा ६ हजार दर्शक, गाउँ गाउँबाट ऱ्यालीसहित सहभागिता


