‘जन्ते बाख्रो’ पोष्टरमा चलचित्रका मुख्य कलाकार फिचर्ड

eHimalaya TimeseHimalaya TimesSourceMay 1, 20251 min read
‘जन्ते बाख्रो’ पोष्टरमा चलचित्रका मुख्य कलाकार फिचर्ड
काठमाडौं । जेठ २३ गतेलाई सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘जन्ते बाख्रो’ पोष्टर सार्वजनिक गरिएको छ । सिमोश सुनुवारको निर्देशनमा तयार भएको चलचित्रको पोष्टमा हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका सम्पूर्ण मुख्य कलाकार फिचर्ड छन् । पोष्टरमा सबैभन्दा अगाडि एउटा बाख्राको छ, जसले गुलाबी रङको चश्मा