काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायक रमेश उप्रेती अनुबन्ध हुनुभएको छ । रमेश मुख्यमध्ये एक भूमिकामा अनुबन्ध हुनुभएको निर्माणपक्षले जनाएको छ । रमेश लामो समयपछि चलचित्रमा फर्किन लाग्नुभएको हो । उहाँ आफैंले निर्माण गरेको चलचित्र ‘ऐश्वर्य’पछि कुनै पनि चलचित्रमा देखिनुभएको थिएन । यसबीचमा केही चलचित्रमा अनुबन्ध भए पनि रिलिज भएका छैनन् । केही गीतका भिडियोमा भने
‘महाराजधिराज’मा रमेश उप्रेती


