यही वैशाख २६ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’ को सिक्किममा ग्रान्ड वर्ल्ड प्रिमियर सम्पन्न भएको छ। सिक्किम गान्तोकस्थित वाज्रा वर्ल्डमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली फिल्म उद्योगमा प्रतिनिधित्व गर्ने फिल्मकर्मीहरूको उपस्थिति थियो। फिल्मको प्रिमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेता द्वय सौगात मल्ल र अनुपविक्रम शाहीसहितको टिम […]
सिक्किममा ‘जार’को वर्ल्ड प्रिमियर: पायो उत्कृष्ट प्रशंसा


